हेटौंडा । मकवानपुरको हेटौंडामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । हेटौडा उपमहानगरपालिका वडा नम्बर–१२ घरेटीडाडामा भिरबाट लडेर पदमपोखरी बस्ने ५५ वर्षिय कृष्ण बहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस्