काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ०८०/८१ का लागि गहुँको समर्थन मूल्य तोकेको हो । यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ निर्धारण गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्