हेटौँडा ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मालवम्वीहरुको महान वर्ष ख्रिष्ट्समसको अवसरमा ३ दिन सार्वजनिक विदा दिएको छ । इसाई धर्मावलम्वीहरुले प्रत्येक वर्ष डिसेम्बर २५ मा मनाउँदै आएको ख्रिष्ट्समसको अवसरमा यो वर्ष पुस ९, ९ र १० अर्थात डिसेम्बर २४,२५ र २६ तारिखमा विदा दिईएको राक्सिराङ गाउँपालिकाले जनाएको छ ।