काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज बिहीबार दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले परराष्ट्र मन्त्रालयमा सचिव नियुक्त गर्ने तयारी रहेको छ ।