

काठमाडौं । टिकटक बन्द गर्ने निर्णय उपर परेका रिट निवेदनको सुनुवाई आज सर्वोच्च अदालतमा हुंदैछ ।
टिकटक बन्द गर्ने नेपाल सरकारको कात्तिक २७ गतेको निर्णंयले संविधानको धारा १७(२(क) ले सुनिश्चित गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दावी गर्दै दशवटा रिट निवेदन शुक्रबार दायर भएका छन् ।
शनिवार र आइतबार छठ पर्वको विदाका कारण आज ती दशवटा निवेदन पेशीमा तोकिएका छन ।
प्रतिक्रिया दिनुहोस्