जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशको अध्यक्षमा चन्देश्वर मण्डल चयन भएका छन् ।

अध्यक्षमा मण्डलसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा पर्साका विचारी यादव चयन भएका छन् ।

यस्तै, सचिवमा बाराका मनोज पौडेल सर्वसम्मत भएका छन् । उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस सर्वसम्मत भएका चयन भएका हुन् ।