

काठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेश कमिटीको अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेल उम्मेदवारी दर्ता गराएका छन् ।
दाहालको प्रस्तावकमा एमाले मकवानपुरका उपसचिव हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् ।
ढुंगेलको प्रस्तावकमा एमाले रामेछापका जिल्ला अध्यक्ष आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्