हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगल क्षेत्रमा स्कुल बस, बोलेरो तथा आधा दर्जन मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

दुर्घटनामा एक दर्जन बढी घाइते भएको चितवन प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।