

हेटौंडा । मकवानपुर क्रिकेट संघ मकवानपुरको जिल्ला अधिवेशनमा आएका क्यानका केन्द्रीय कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्याप्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर किकेट संघको चौथो जिल्ला अधिवेशनको उद्घाटन सत्र सकेर खाना खाने क्रममा पाठकमाथि मोबिल छ्याप्ने दुईजनालाइ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरिएको दुई जनाको पहिचान खुली नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्