हेटौँडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ को बजेट सुरु भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले भजेट भाषण सुरु गरेका छन् । आगामी आर्थिक वर्षमा बजेटबाट सडक क्षेत्रमा प्रवेशद्वार निर्माण नगरिने भएको छ ।