काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू भएको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको हो । प्रतिनिधि सभाको सभामुख र उपसभामुख चयन पछिको यो पहिलो बैठक हो ।