File photo

हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टमा थप ५३ जनामा कोरोना पुष्टि भएको छ भने ८४ जना संक्रमण मुक्त भएका छन् ।

No photo description available.

स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६ सय २४ जनामा गरिएको परीक्षणमा थप ५३ जनामा संक्रमण देखिएको हो । हाल नेपालमा १ हजार १७८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।