हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १३१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

पुष्टि हुनेहरुमा सबैभन्दा बढी ८० जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

यसैगरी, मनहरीका ४० जना, बकैयाका ४ जना, मकवानपुरगढीका ३ जना र ठेगना नखुलेका ४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

May be an image of text that says 'सरकार स्वास्थय मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय मकवानपुर हेटौंडा ,नेपाल सि.न मकवानपुर जिल्लामा मिति २०७९/०६/६ दिउसो सक्रमित महिला २०७९ (Sept हेटाडा उप.म.न.पा 2022 पुरुष 1098 26 24 जम्मा 834 गत ४घण्टा संक्रमित मकवानपुरगढी गा.पा 1932 37 40 इन्द्रसरोवर गा.पा 67 १० ૧૧ १२ 14 राक्सिरान नखुलका अन्य जिल्लावाट जम्मा 0 1203 0 905 0 2108 0 131'