File photo

हेटौंडा । नेपालमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २ सय ६२ जनामा गरिएको परीक्षणमा थप ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, बिहीबार थप १३७ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा १ हजार ४ सय ५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

No photo description available.