हेटौंडा । मकवानपुरको हेटौंडा राप्ती खोलामा सडेगलेको अवस्थामा एक शव फेला परेको छ ।

हेटौंडा-१ र ११ को सिमना छुट्टाउने राप्ती खोला पुल नजिक खोलाले बगाएर ल्याएको अवस्थामा ५०/५५ वर्षीया महिलाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।