काठमाडौँ । काठमाडौँ उपत्यका सहित देशको विभिन्न स्थनामा भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको मापन, केन्द्रबिन्दु र क्षतिबारे आधिकारिक जानकारी भने आइसकेको छैन्।