File photo

हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १० जनामा गरिएको परीक्षणमा थप ४० जनामा संक्रमण पुष्टि भएको हो । यसैगरि,पछिल्लो २४ घण्टामा थप १९ जनाले कोरोना जितेका छन् । नेपालमा हाल ३४८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।