हेटौँडा । नेपाली कांग्रेसको पहिलो बागमती प्रदेश अधिवेशनको लागि सस्थापन इतरको समूहबाट जगदिश्वर नरसिंह केसीको प्यानलले प्यानल घोषणा गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ मा रहेको हेटौँडा रिर्सोटमा पत्रकार सम्मेलनको आयोजना गरि केसीले प्यानल घोषणा गरेका हुन् ।
यस्तो छ सिंहको प्यालनमा परेका उम्मेद्वारहरु
सभापति : जगदीश्वर नरसिंह केसी
उपसभापतिहरु
मोहनबहादुर बस्नेत
राजेन्द्र बुर्लाकोटी
महामन्त्रीहरु
कञ्चनबादे श्रेष्ठ
माईकल रामचन्द्र अर्याल
सह–महामन्त्रीहरु
टुंगीन बाँकी
प्रतिक्रिया दिनुहोस्