हेटौँडा,बागमती प्रदेश सरकारले हेटौंडामा स्थापना भइरहेको दुध पाउडर प्लाण्टलाई आगामी आर्थिक वर्षमा सम्पन्न गरिने घोषणा गरेको छ ।

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी दिएका हुन् ।


अनिश चौलागाई
anishchaulagain4@gmail.com