file photo

हेटौँडा, बागमती प्रदेश सरकारले मनहरी औद्योगिक क्षेत्रको काम आगामी अर्थिक वर्षबाट मनहरीमा औद्योगिक क्षेत्र निर्माण प्रारम्भ गर्ने घोषँणा गरेको छ । बागमती प्रदेशको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले पश्चिम मकवानपुरको मनहरीमा औद्योगिक क्षेत्र निर्माणको काम आगामी आर्थिक वर्षबाट हुने बताए ।