सांकेतिक तस्विर

काठमाडौं । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले बैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

आज उपत्यकाका तीनैवटा जिल्लाका प्रमुख अधिकारीको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।