file photo

 इण्डियन प्रिमियर लिग (आइपिएल) को जारी सिजन स्थगित भएको छ ।

विभिन्न टिमका खेलाडी र स्टाफमा कोरोना पुष्टि भएसंगै जारी सिजन अनिश्चितकालका लागि स्थगित गरिएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।