file photo

प्रधानमन्त्री केपी शर्मा ओलीको देशवासीका नाममा सम्बोधन सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीको सम्बोधन कोरोना महामारी र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित रहने छ ।

हेर्नुस् भिडियो :


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।