इण्डियन प्रिमियर लिग (आइपिएल) को १४औं सिजन आजदेखि शुरु हुदै छ ।

चेन्नईमा हुने आइपिएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र रोयल च्यालेनाजर्स बैंगलोरबीच साँझ ७ बजेर ४५ मिनेट देखि खेल सुरु हुने छ ।

 कोरोना महामारीका कारण स्टेडियममा बिना दर्शक हुने खेललाई स्टार स्पोर्ट्सले प्रशारण गर्दै छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।