काठमाडौं । नेपाल पत्रकार महासंघको बुधबार भएको निर्वाचनको मतगणना जारी छ। कतिपय जिल्लाको मत परिणाम बुधबारै सार्वजनिक भएको छ।

मतगणनाको प्रारम्भिक परिणाम अनुसा अधिकांस जिल्ला, प्रदेश र प्रतिष्ठानमा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ। अधिकांस जिल्ला र प्रदेशहरुमा पानि पोखरेल प्यानलका उम्मेदवारले बिजय हासिल गरेका छन् ।

महासंघको इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचनबाट भएको यो निर्वाचना देशभरीबाट १३ हजार पत्रकारले मतदाता थिए। निर्वाचन परिणाम अनुसार काभ्रे, ललितपुर, झापा, लगायतका जिल्लामा पोखरेल प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै काठमाडौमा जारी मतगणनमा पनि पोखरल प्यानलका उम्मेदवारले अग्रता लिएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।