नेपाली बजारमा सुनको स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार तेजावी सुनको मूल्य तोलामा ८७ हजार ४ सयमा कारोबार भइरहको छ । शुक्रबार तोलामा ९ सयले बढेको थियो ।

आइतबार सुन तोलाको ८७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार छपावाल सुनको मूल्य प्रतितोला ८६ हजार ९५० र चाँदीको मूल्य १२४० रुपैयाँ प्रति तोला रहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।