


नेपाली बजारमा सुनको स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार तेजावी सुनको मूल्य तोलामा ८७ हजार ४ सयमा कारोबार भइरहको छ । शुक्रबार तोलामा ९ सयले बढेको थियो ।
आइतबार सुन तोलाको ८७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार छपावाल सुनको मूल्य प्रतितोला ८६ हजार ९५० र चाँदीको मूल्य १२४० रुपैयाँ प्रति तोला रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्