हेटौंडा । हेटौंडामा बागमती प्रदेशको पर्यटन विकास आयोजनाका  सव–इन्जिनियर ५० हजार घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आयोजनाका सव–इन्जिनियर नेत्र लामिछाने रहेका छन् । उनलाई शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडाको टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध भ्रष्टाचार कसुरमा मुद्दा चलाइने अख्तियारले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।