हेटौंडा । मदन भण्डारी स्पोर्ट्स एकेडेमी हेटौंडा उपमहानगरपलिका वडा नंबर १४ का अध्यक्ष सुरेश रुम्बाले सिन क्योकुशिन कराते प्रतियोगिता सफल पार्नका निमित्त नगद १५ हजार रुपँया सहयोग गरेका छन् ।

वडा नंबर १४ मा आज भएको क्योकुशिन कराते प्रतियोगिता सफल पार्न उनले सहयोग गरेका हुन् ।

प्रतियोगितामा सहभागी ८० जना भन्दा बढि खेलाडिहरुलाई खाजा पानीको व्यवस्था गर्न र आफनो वडामा भईरहेको खेल र खेलाडिहरुलाई मद्धत गर्न उनले रकम सहयोग गरेको जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।