हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले फागुन १८ गते (मंगलबार) सार्वजनिक विदा दिने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जारी गरेको सूचनामा मंगलबार माझि समुदायको लदी पर्वको अवसरमा सार्वजनिक विदा दिईएको जनाईएको छ ।

यस्तो छ सार्वजनिक विदा बारे गाउँपालिकाको सूचना:


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।