
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको छ । संवैधानिक इजलासमा भएको बहसका आधारमा सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गर्दै संसद् पुनर्स्थापनाकाे फैसला गरेको हो ।
साथै सर्वाेच्चले १३ दिनभित्रै संसद् बैठक बोलाउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्