हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नं १ चौकीटोलमा विहान दुईवटा सुमो एक आपसमा ठोक्किएको छ ।

सुमो ठोक्किदा केहि घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

हेटौंडाको चौकीटोलमा दुईवटा सुमो ठोक्कियो, ११ घाइते (नामसहित)


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।