
हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नं १ चौकीटोलमा विहान दुईवटा सुमो एक आपसमा ठोक्किएको छ ।
सुमो ठोक्किदा केहि घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
हेटौंडाको चौकीटोलमा दुईवटा सुमो ठोक्कियो, ११ घाइते (नामसहित)
प्रतिक्रिया दिनुहोस्