
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको आजै फैसला गर्दैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको फैसला आजै सुनाउन लागेका हुन्।
संवैधानिक इजलाशमा प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्