AK-1614067775.jpg

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी -नेकपा थाहानगर कमिटिको अध्यक्षमा अच्युतम प्रसाद ढकाल चयन भएका छन् । थाहानगरको पालुङ जेसीज सभाहलमा भएको विस्तरित भेलाले नगर कमिटिको सचिवमा कुमार नेगीलाई चयन गरेको छ ।

बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पोडेलको प्रमुख आतिथ्यमा भएको भेलाले यसअघिका नेकपा थाहा नगर कमिटिका अध्यक्ष अरुण रायमाझी र सचिव सानुकाजी गोपालीलाई पदमुक्त गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।