
करिना कपुर खानले दोस्रो सन्तानलाई जन्म दिएकी छन् । करिनाले आइतबार बिहान छोरालाई जन्म दिएकी हुन् ।
करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । आमा र बच्चा दुबै स्वस्थ रहेको भारतीय सञ्चारमाध्यले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्