File photo

हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमया पुष्टि हुनेको संख्या २ लाख ७० हजार ३७५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरि आज २४६ जना कोरोनामुक्त भएका छन्। यो संगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ जना पुगेको छ। यसैगरि पछिल्लो २४ घण्ढटामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।