हेटौंडा । बागमती प्रदेशको हिउँदे अधिवेशन सुरु भएको छ ।
बागमती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठक ६ महिनापछि बसेको हो ।
प्रदेशसभाको आजको बैठकमा विभिन्न दलको तर्फबाट प्रदेशसभाका सदस्यले शुभकामना मन्तव्य व्यक्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्