हेटौंडा । बागमती प्रदेशको हिउँदे अधिवेशन सुरु भएको छ ।

बागमती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठक ६ महिनापछि बसेको हो ।

प्रदेशसभाको आजको बैठकमा विभिन्न दलको तर्फबाट प्रदेशसभाका सदस्यले शुभकामना मन्तव्य व्यक्त गर्नेछन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।