राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य मधु अधिकारीले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आन्दोलनलाई हिंसक बनाउन खोजेको बताएका छन् ।

बुधबार सामाजिक संजाल मार्फत अधिकारीले प्रचण्ड शान्तिको बाटोमा आएर सत्तामा लामोसमय बसेको र अहिले केही समय सत्तामा नहुँदा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलिप्रति आक्रोश पोखेको बताएका छन् ।

उनले प्रचण्डले आन्दोलनलाई हिंसक र उत्तेजित बनाउन खोजेको बताएका छन् । उनले भनेका छन्,‘जनयुद्ध नामको हिंसाले कुनैबेला समाज थिलथिलो भयो,त्यस्को प्रभावले मुलुक धेरै बर्ष पछाडी पर्यो,प्रकारान्तरले प्रचण्ड हरू शान्तिकोबाटोमा आए शत्तामा लामोसमय बसे, अहिले केही समय सत्ता नहुदा यिन्मा ओलिप्रति आक्रोश छ,यिनी आन्दोलन लाई हिंसक/उत्तेजित बनाउन खोज्दैछन, युद्धकालिन घङघङति..


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।