
हेटौंडा । जन्म दिनको अवसरमा मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गरिएको छ ।
हेटौंडा-६ चौघडा निवासी सुनिल बानियाँ र बिमा बानियाँको छोरा सुप्रीन्स बानियाँले आफ्नो आठौं जन्मदिनको अवसर सडक बालबालिकाको ब्यबस्थापनमा सक्रिय मामाघरलाई नगद १० हजार रुपँया सहयोग गरि जन्मदिन मनाएका हुन् ।
सडक बालबालिकामुक्त समाज निर्माण अभियानमा सहयोग पुर्याएकोमा मामाघर नेपालले धन्यवाद व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्