हेटौंडा ।  जन्म दिनको अवसरमा मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गरिएको छ ।

हेटौंडा-६ चौघडा निवासी सुनिल बानियाँ र बिमा बानियाँको छोरा सुप्रीन्स बानियाँले आफ्नो आठौं जन्मदिनको अवसर सडक बालबालिकाको ब्यबस्थापनमा सक्रिय मामाघरलाई नगद १० हजार रुपँया सहयोग गरि जन्मदिन मनाएका हुन् ।

सडक बालबालिकामुक्त समाज निर्माण अभियानमा सहयोग पुर्याएकोमा मामाघर नेपालले धन्यवाद व्यक्त गरेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।