file photo

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका हुन् ।

संयुक्त आयोगको बैठकमा नेपाल–भारतको द्विपक्षीय हित प्रवरद्धधन तथा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड–१९ मा आपसी सहयोगका विषयमा छलफल हुने जनाएको छ। भ्रमणमा  कोरोना भाइरसविरुद्धको खोपका विषयमा पनि छलफल हुने जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।