बिहीवार कोभिड -१९ संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा संक्रमणका कारण १ हजार ९ सय ४३ जनाको मृत्यु भएको छ।

बिहीवार ४ सय ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ छ। २ लाख ६० हजार १ सय १७ जना संक्रमण मुक्त भइसकेका छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।