हेटौंडा/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ चयन भएका छ्न ।

नेकपा मकवानपुरको बैठकले तत्कालीन अध्यक्ष मुनु सिग्देल तथा सचिव प्रेमबहादुर पुलामिलाइ कारबाही गरेपछी आज श्रेष्ठलाई अध्यक्ष चयन गरिएको हो ।

आज हेटौंडामा भएको नेकपा मकवनपुरको अगुवा कार्यकर्ता भेलाको अवसरमा केन्द्रिय सदस्य रामेश्वर रानाले कारबाहिको जानकारी तथा अध्यक्षको घोषणा गरेका हुन ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।