
हेटौंडा/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ चयन भएका छ्न ।
नेकपा मकवानपुरको बैठकले तत्कालीन अध्यक्ष मुनु सिग्देल तथा सचिव प्रेमबहादुर पुलामिलाइ कारबाही गरेपछी आज श्रेष्ठलाई अध्यक्ष चयन गरिएको हो ।
आज हेटौंडामा भएको नेकपा मकवनपुरको अगुवा कार्यकर्ता भेलाको अवसरमा केन्द्रिय सदस्य रामेश्वर रानाले कारबाहिको जानकारी तथा अध्यक्षको घोषणा गरेका हुन ।
प्रतिक्रिया दिनुहोस्