हेटौंडा / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरका अध्यक्ष मुनु सिग्देल तथा सचीव प्रेमबहादुर पुलामीलाई निस्कासन गरिएको छ ।

नेकपाको बैठकले अध्यक्ष सिग्देल तथा सचिव पुलामिलाइ निष्कासन गरिएको नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानाले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।