काठमाडौं । रकस्टार यशको फिल्म ‘केजीएफ च्याप्टर-२’ को टीजर रिलीज भएको छ ।

फिल्मको टीजर बिहीवार राती निस्किएको टीजरमा रवाना टण्डन, यश र सञ्जय दत्त देखिएका थिए ।

टीजर यशको ३५ औँ जन्मदिन अवसरमा रिलीज गरिएको हो ।

रिलीज भएको १३ घण्टामा टीजर १ करोड भन्दा धेरैले हेरिसकेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।