file photo

हेटौंडा । नेपालमा थप १ हजार २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप १ हजार २७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।

यसैगरि आज थप १ हजार ५ सय ७५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । यो संगै संक्रमण मुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।