हेटौंडा । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोनाको कारण मृत्यु भए संगै मृत्यु हुनेको संख्या १ हजार ५६७ पुगेको छ ।

नेपालमा थप १२७२ जनामा कोरोना


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।