शुक्रबारदेखि अर्को बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ ।

राष्ट्र बैंकले कोरोना भाइरस महामारीमा सेवाग्राहीलाई सहज होस् भनेर जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । तर, मौद्रिक नीतिमार्फत उक्त निर्देशन खारेज गरिसकिएको छ ।

अर्को बैंकको एटीएमबाट रकम निकाल्दा बैंकहरुले प्रतिकारोबार २० देखि ५० रुपैयाँसम्म लिने गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।