प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवास पुगेका छन् । केहीबेर अघि मात्रै ओली राष्ट्रपति निवास पुगेको स्रोतले जानकारी दिएको छ । उनले करिब २ घण्टा छलफल गरेको स्रोतले जनाएको छ ।

बिहीबार ४ बजे मन्त्रिपरिषदको बैठक छ । स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकअघि ओली छलफलका लागि राष्ट्रपति कहाँ पुगेका हुन् । पार्टीमा विवाद हुनेबित्तिकै ओली  राष्ट्रपतिसँग छलफलका लागि शितल निवास पुग्ने गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।