एनसेलले आफ्ना प्रिपेड ग्राहककालागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ ।

यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदालिन सक्ने कम्पनीको दाबी छ ।

कम्पनीले १७ रुपैयाँमा ६० मिनेटको टक टाइम र ३ दिनको समयसिमा भएको २२५ मिनेट टक टाइमको मात्र ४८ रुपैयाँमा नयाँ भ्वाइस प्याक ल्याएको जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।