हेटौंडा । मकवानपुरकमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आईतबार गरिएको ४६ जनाको स्वाब परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेमा १२ जना हेटौंडा उपमहानगरपालिकाका,२ जना भीमफेदीका, मनहरी र मकवानपुरगढी गाउँपालिकाका एकएक जना रहेका छन् ।

यस्तो छ रिपोर्टः


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।