सांकेतिक तस्विर

हेटौंडा । नेपालमा थप १ हजार ४ सय ४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४ सय ४ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।

नेपालमा थप १ हजार २५५ जनामा कोरोना

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।