
हेटौंडा । नेपालमा थप १ हजार ४ सय ४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४ सय ४ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।
नेपालमा थप १ हजार २५५ जनामा कोरोना
प्रतिक्रिया दिनुहोस्